कुहिरोको घुम्टोमा मानुङकोट
नेपाल न्युज
·
·
१५ घण्टा अगाडि
तनहुँ।बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ। सेताम्मे कुहिरोमाथि उदाउँदै गरेको घामको सुनौलो किरण, वरपरका पहाडी शृङ्खला र चिसो हावाको स्पर्शले यहाँ पुग्ने जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ। यही दृश्य हेर्न अहिले तनहुँको पर्यटकीय गन्तव्य मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ। पोखराबाट मानुङकोट पुगेकी गीता पराजुलीले यहाँ…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
