मुक्तिनाथबाट मेची–महाकाली रथयात्रा आरम्भ
रातोपाटी
·
·
८ घण्टा अगाडि
मुस्ताङ । मुक्तिनाथबाट मेची–महाकाली रथ यात्रा आरम्भ भएको छ । चैत रामनवमीदेखि दसैँको कोजाग्रत पूर्णिमाको दिनसम्म महायज्ञ सम्पन्न भई आज आइतबार मुक्तिनाथबाट मेची–महाकाली गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा २०८३ आरम्भ गरिएको हो । मुक्तिनाथ मन्दिरका पीठाधीश्वर स्वामी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
