ललितपुरको छम्पीमा ट्रक दुर्घटना हुँदा ५ वटा राँगा मरे
रातोपाटी
·
·
२ घण्टा अगाडि
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–९ छम्पी स्थित होली ट्याम्पलमा राँगा बोकेको ट्रक दुर्घटना भएको छ । छम्पीबाट भैंसेपाटीतर्फ जाँदै गरेको ना.५ ख ३९२० नम्बरको ट्रक सडक किनारामा दुर्घटना हुँदा ५ वटा राँगा मरेको उपत्यका ट्राफिक प्रहरी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
