काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए
रातोपाटी
·
·
४८ मिनेट अगाडि
झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना पर्यटक नेपाल भित्रिएका छन् । असोज महिनामा मात्रै ६०५ जना पर्यटक यस स्थलमार्गबाट नेपाल प्रवेश गरेका हुन् । अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
