सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
नेपाल न्युज
·
·
एक दिन अगाडि
काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ८ सय रुपैयाँले बढेर २ लाख ८२ हजार ३ सय रुपैयाँ कायम भएको छ। सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
