थानकोटबाट बरामद चाँदी ६९ किलो परिमाणको भएको पुष्टि
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौं । प्रहरीले काठमाडौंको थानकोटबाट बरामद गरेको चाँदीको यकिन परिमाण ६९ किलो भएको पाइएको छ । सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले थानकोटबाट भन्सार छलीको चाँदीसहित भारतीय नागरिक अमन सर्राफलाई पक्राउ गरेको थियो । आवश्यक प्रक्रिया पूरा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
