संसदीय सुनुवाइ समितिबाट राजदूतमा अनुमोदन भएका १० जना एग्रिमो कुर्दै
रातोपाटी
·
·
२ घण्टा अगाडि
काठमाडौँ । सरकारले विभिन्न मुलुकका लागि सिफारिस गरेका राजदूतहरूको नामसहितको पत्र सम्बन्धित मुलुकमा सहमतिका लागि (एग्रोमो) पठाइसकेको छ । उनीहरूको नाममा एग्रिमो आएपछि राष्ट्रपतिले नियुक्त गर्ने र त्यस लगत्तै उनीहरू सम्बन्धित मुलुकमा जानेछन् । सरकारले विज्ञापनको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
