मण्डलामा ‘भाग भेडा भाग’ मञ्चन हुँदै
अनलाइनखबर
·
·
५१ मिनेट अगाडि
१० कार्तिक, काठमाडौं । नाटक ‘भाग भेडा भाग’ मण्डला थिएटरमा मञ्चन हुँदैछ । भ्रष्टाचार तथा शक्तिको दुरुपयोगलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको नाटक कार्तिक ११ गतेबाट मञ्चन हुन लागेको हो । संयोग गुरागाईंको लेखन तथा निर्देशन रहेको नाटकमा सन्तोष गिरीले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन् । गुरागाईंका अनुसार नाटकमा व्यवस्थालाई टिकाइराख्न झूट र छलको सहारा
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
