काठसहित पाँच मोटरसाइकल प्रहरी नियन्त्रणमा
रातोपाटी
·
·
२ घण्टा अगाडि
दाङ । दाङमा अवैध रूपमा चोरी तस्करी गर्न लागेको १६ वटा सालको चिरान काठसहित पाँचवटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठका अनुसार राप्ती गाउँपालिका–४ सुन्दरपुरमा अवैध रूपमा काठ
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
