धनगढीमा ९ लाखको अवैध सामानसहित जिप चालक पक्राउ
अनलाइनखबर
·
·
६ घण्टा अगाडि
११ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको छ भने चालकलाई समेत पक्राउ गरेको छ । मंगलबार साँझ धनगढी उपमहानगरपालिका-१ एलएन चोकमा शंकाका आधारमा चेकजाँच गर्दा गोदावरी नगरपालिका-६ बस्ने ३३ वर्षीय सुरेश चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ च ३०२३ नम्बरको पिकअप जिपमा भन्सार
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
