चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
रातोपाटी
·
·
५४ मिनेट अगाडि
चितवन । जिल्लामा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको छ। गत वर्षको तुलनामा यस वर्ष पाँच हजार मेट्रिक टनले धान उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ भरतपुरका सूचना अधिकारी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
