सहरको कोलाहल छाडेर गाउँतिर पर्यटक : कास्कीका होमस्टे सञ्चालक उत्साहित
रातोपाटी
·
·
२ घण्टा अगाडि
कास्की । पर्यटकीय सिजन सुरु भएसँगै पोखरा आसपासका ग्रामीण बस्तीमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ । सहरको कोलाहलभन्दा टाढा प्रकृतिसँग रमाउन चाहने पर्यटकको रोजाइमा गाउँका होमस्टे पर्न थालेका छन् । सस्तो प्याकेज, स्थानीय खानपान,
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
