जर्मन राज्यसचिव कोफ्लर आज नेपाल आउँदै
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं।जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी संघीय मन्त्रीका संसदीय राज्यसचिव डा बार्बेल कोफ्लर चार दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छिन्। नेपालमा रहँदा राज्यसचिव डा. कोफ्लरले जर्मनी–नेपाल सहकार्यको विस्तृत जानकारी लिनुका साथै महिला अधिकार र स्वास्थ्य तथा भोटेकोशी बाढीको प्रभावसम्बन्धी विषयमा ध्यान केन्द्रित गर्ने यहाँस्थित जर्मनी दूतावासले जनाएको छ। उनले नेपाल सरकार, नागरिक समाज तथा
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
