कहाँ पुग्यो कांग्रेस देउवा पक्षको कर्णालीमा महाधिवेशन गतिविधि ?
बाह्रखरी
·
·
४ घण्टा अगाडि
केन्द्रीय कार्यतालिकाले कात्तिक १५ गतेभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था गरे पनि जाजरकोट र सल्यानमा निर्धारित मितिमा अधिवेशन सम्पन्न नहुने संकेत देखिएको हो । केन्द्रीय समितिको सहमतिमा समय थप गरेर अधिवेशन गर्ने तयारी देउवा पक्ष नेपाली कांग्रेस कर्णाली प्रदेशले थालेको छ ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्
