सुनसरी रामधुनी नगरपालिकामा लेखा अधिकृतको सरुवा विवाद
रातोपाटी
·
·
एक घण्टा अगाडि
विराटनगर । सुनसरीको रामधुनी नगरपालिकाका लेखा अधिकृत (अधिकृतस्तर आठौँ तह) विरेन्द्र सिग्देललाई गैरकानुनी रूपमा सरुवा गर्ने सिफारिस गरिएपछि नगरपालिकाभित्र विवाद चुलिएको छ । नगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले सिग्देललाई सरुवा गर्न कोशी प्रदेश, मुख्यमन्त्री तथा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
