मेरो भनाइ बङ्ग्याएर बहिष्कारको नारा लगाइयो : दीपकराज गिरी
रातोपाटी
·
·
५६ मिनेट अगाडि
काठमाडौँ। कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा आफूविरुद्ध चलाइएको ‘बहिष्कार’ अभियानप्रति आपत्ति जनाएका छन्। आफ्नो सामान्य भनाइलाई केही अतिवादी कार्यकर्ताहरूले बङ्ग्याएर र सम्पादन गरेर गलत व्याख्यासहित घृणा फैलाएको उनको भनाइ छ। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट गर्दै
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
