कांग्रेस देउवा समूहले ओखलढुंगामा प्रदेशसभा क्षेत्र र पालिका अधिवेशन सम्पन्न गर्यो
रातोपाटी
·
·
एक दिन अगाडि
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले ओखलढुंगाका पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ । समानान्तर रूपमा १५औँ महाधिवेशन गर्न लागेको समूहकी ओखलढुंगा केन्द्रीय प्रतिनिधि गोमा केसीका अनुसार दसैँ
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
