बाँकेमा महँगो कालानमक धानको खेती बढ्दै
नेपाल न्युज
·
·
३७ मिनेट अगाडि
बाँके। सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको छ। परम्परागत कालानमक धानको जात हराउँदै गएको भन्दै यहाँका किसानले जिल्लाका कतिपय स्थानमा यसको व्यावसायिक खेती गर्न थालेका छन्। जिल्लाको जानकी गाउँपालिका–३ स्थित दीपाकुमारी काँदु गुप्ताले सुरुमा दुई कट्ठामा लगाएको कालानमक जातको धान अहिले १० कट्ठा जमिनमा लगाएकी छन्। उनले सो धान महँगो मूल्यमा
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
