सुदूरपश्चिमले दियो पोखरालाई ब्याटिङको निम्तो
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएका हुन्। साविक उपविजेता सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो। पोखराले भने यस खेलबा…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
