काठमाडौँमा एपीएफ र भारतीय एसएसबीबीच समन्वय बैठक
अनलाइनखबर
·
·
४४ मिनेट अगाडि
११ कात्तिक, काठमाडौं। सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल (एसएसबी) भारतबीच द्विपक्षीय समन्वय बैठक सुरु भएको छ। काठमाडौँमा बुधबारदेखि सुरु भएको बैठकमा सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण लगायतका विषयमा छलफल हुने सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीले बताए। शुक्रबारसम्म चल्ने बैठकमा दुई देशका सीमावर्ती सुरक्षा निकायबीच
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
