रास्वपाका सांसद व्यक्तिको निर्देशनमा परिचालित छैनन् : सांसद खरेल
अनलाइनखबर
·
·
५३ मिनेट अगाडि
११ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले पार्टीका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित नभएको बताएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सबै सांसदका गतिविधि व्यक्ति विशेषको नियन्त्रणमा नरहेको स्पष्ट पारेका हुन् । प्रत्येक सांसद आ–आफ्नो क्षमता, विवेक र बलबुताका आधारमा अघि बढिरहेको उनको भनाइ छ
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
