कसको दबाबमा मालपानीलाई सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएन ?
रातोपाटी
·
·
५४ मिनेट अगाडि
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी भनिएको सेयर कारोबारका मुख्य सञ्चालक तथा लाभग्राही कमल किशोर मालपानीमाथि सम्पत्ति शुद्धीकरणमा मुद्दा किन चलाएन भन्ने गम्भीर प्रश्न उठेको छ । पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध २० करोड
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
