पोखरा स्कुल बस दुर्घटना: प्राविधिक खराबी र चालकको लापरवाही मुख्य कारण
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं। पोखराको माझठानामा भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना प्राविधिक खराबी, तीव्र गति र चालकको लापरवाहीका कारण भएको छानबिन समितिले निष्कर्ष निकालेको छ। पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको नेतृत्वमा गठित समितिले नगरप्रमुखलाई बुझाएको प्रतिवेदनमा दुर्घटनाका विविध पक्षको विश्लेषण गरिएको छ। गत असोज २३ गते विद्यार्थी बोकेको ग २ ख १७४७ नम्बरको बस माझठानाबाट
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
