मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन
अनलाइनखबर
·
·
२ घण्टा अगाडि
१२ कात्तिक, मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ । कृषि तथा पशु विकास कार्यालयका अनुसार जिल्लाको पाँच स्थानीय तहको कुल ६६२ हेक्टर क्षेत्रफलमा उक्त मूल्य बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको छ । कृषि तथा पशु विकास
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
