चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको परीक्षा बन्द
नेपाल न्युज
·
·
४९ मिनेट अगाडि
चितवन। चितवनमा सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा तीन महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्। सर्वोच्च अदालतको आदेशका कारण गत साउन १० गतेदेखि यहाँको परीक्षा प्रक्रिया रोकिएको हो। यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार अदालतले निजी ट्रायल सेन्टरको सेवामा रोक लगाएपछि परीक्षा प्रक्रिया अवरुद्ध भएको छ। परीक्षा बन्द हुँदा पुनःसीप
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
