हिमालय क्षेत्रमा अव्यवस्थित निर्माणले तीन लाख मानिस विपद्को जोखिममा
रातोपाटी
·
·
४७ मिनेट अगाडि
काठमाडौँ । हिमालय क्षेत्रमा बढ्दो अव्यवस्थित निर्माणका कारण कम्तीमा तीन लाख मानिस बाढी, पहिरो र हिमताल विस्फोटजन्य विपद्को जोखिममा रहेको नयाँ अध्ययनले देखाएको बिबिसिले उल्लेख गरेको छ । साइन्टिफिक रिपोट्र्स जर्नलमा प्रकाशित अध्ययनअनुसार सन् २०१६ देखि
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
