लेक लागेका पदयात्रीको उद्धार
रातोपाटी
·
·
४२ मिनेट अगाडि
गण्डकी । कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक लागेर बिरामी परेकी नवलपरासीको बर्दघाट नगरपालिका निवासी २५ वर्षीय रश्मी पुनलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल ल्याइएको छ। पदयात्राका क्रममा आज बिहान अचानक लेक लागेर अस्वस्थ
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
