थानकोटमा २८ लाख बराबरको सुनका गहना र नगद चोरी
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–७ बाडस्थली थानकोटमा ठूलो परिमाणको धनमाल चोरी भएको छ। शंकर घलेको घरबाट सुनका विभिन्न गरगहना र नगदसहित करिब २८ लाख रूपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको हो। चोरीमा संलग्न हाल फरार रहेका व्यक्तिको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
