खोलामा डुबेर एक जनाको मृत्यु
नेपाल न्युज
·
·
३३ मिनेट अगाडि
दाङ।दाङको कटुवा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१७ श्रीकृष्ण टोल निवासी ३९ वर्षीय रमेश विष्ट रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिए। आज दिउँसो घोराही–१५ कटुवा खोलामा डुबेर बेपत्ता भएका विष्टलाई प्रहरीले उद्धार गरी उपचारका लागि घोराहीस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो। उनको
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
