सार्वजनिक भएन लुम्बिनी प्रदेश सरकारको खर्च विवरण
रातोपाटी
·
·
१२ घण्टा अगाडि
बुटवल। लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट खर्च विवरण मासिक रूपमा सार्वजनिक गर्न सकेको छैन। प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयमा देखिएको प्राविधिक समस्याका कारण मासिक खर्च विवरण वेबसाइटमार्फत सार्वजनिक हुन नसकेको हो। सामान्यतया
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
