कर्णालीको आर्थिक वृद्धिदर २.९४ प्रतिशत, एनजीओ सुक्दा घटे पर्यटक
रातोपाटी
·
·
५ घण्टा अगाडि
काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर २.९४ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकले गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन अनुसार समीक्षा वर्षमा यस्तो आर्थिक वृद्धि देखिएको हो । राष्ट्रिय स्तरमा ३.८९
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
