पत्रकार विश्वमणि सुवेदी पक्राउ
रातोपाटी
·
·
४२ मिनेट अगाडि
काठमाडौँ । प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ । नेपाल प्रेसमा कार्यरत सुवेदीलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो । साइबर ब्युरोको पत्रको आधारमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
