देउवा पक्षीय कांग्रेसको कास्की जिल्ला अधिवेशन आइतबार हुने
रातोपाटी
·
·
६ घण्टा अगाडि
पोखरा । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरको कास्की जिल्ला अधिवेशन आइतबार हुने भएको छ । शुक्रबार पत्रकार भेटघाट गरी जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा रहेको जिल्ला संयोजक ऋषि काफ्लेले जानकारी दिए । अधिवेशनको केन्द्रीय संयोजक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
