समाचार कक्षमै छिरेर बिनापुर्जी पत्रकार पक्राउ गरिएकोमा प्रेस काउन्सिलको आपत्ति
नेपाल न्युज
·
·
४३ मिनेट अगाडि
काठमाडौं । सञ्चारमाध्यमको समाचार कक्षमै प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले आपत्ति जनाएको छ । अदालतको अनुमतिसमेत नलिएको अवस्थामा पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय भएको काउन्सीलले जनाएको छ । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले विज्ञप्ति जारी गर्दै घटनाबारे ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा पक्र…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
