नावा खोलामा पानीको बहाव बढेपछि तमोर कोरिडोर अवरुद्ध
रातोपाटी
·
·
४ घण्टा अगाडि
पाँचथर । निरन्तरको वर्षापछि पाँचथरको नावा खोलामा पानीको बहाव बढेसँगै तमोर कोरिडोरअन्तर्गतको सडक अवरुद्ध भएको छ । सडकमाथि पुल निर्माण हुन बाँकी रहेकामा यसअघि खोलाबाट सवारीसाधन पार गरिन्थ्यो । निरन्तरको वर्षाका कारण खोलामा पानीको बहाव
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
