आज काठमाडौँ र पोखरामा भारी वर्षाको सम्भावना
रातोपाटी
·
·
४ घण्टा अगाडि
काठमाडौँ । शनिबार देशभर मौसम बदली भई अधिकांश स्थानमा वर्षा भइरहेको छ। हाल गण्डकी प्रदेशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ। बागमती र कर्णाली प्रदेशका केही ठाउँमा पानी परेको छ। यसैगरी कोशी र लुम्बिनीका थोरै
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
