कहाँ-कहाँ बन्द छन् मुख्य राजमार्ग ?
रातोपाटी
·
·
५ घण्टा अगाडि
काठमाडौँ । बाढी, पहिरो र अविरल वर्षाका कारण देशका मुख्य राजमार्गहरू नराम्ररी प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको शनिबार साँझ साढे ५ बजेसम्मको तथ्यांकअनुसार उपत्यकासहित विभिन्न प्रदेशका महत्वपूर्ण सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
