डेभिड वार्नरले सोमबार कर्णाली याक्सविरुद्ध खेल्ने
रातोपाटी
·
·
३ घण्टा अगाडि
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाडौँ गोर्खाजमा आबद्ध भएका अस्ट्रेलियाका अनुभवी ब्याटर डेभिड वार्नर कात्तिक १६ गते सोमबार मैदानमा उत्रिने भएका छन् । काठमाडौँ गोर्खाजले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत वार्नरलाई मैदानमा हेर्न
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
