२८ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय आचार्य पोखरा पर्यटन परिषद्को कोषाध्यक्षमा चयन
नेपाल न्युज
·
·
२ घण्टा अगाडि
पोखरा । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्य पोखरा पर्यटन परिषद् (पीटीसी) को कोषाध्यक्षमा चयन भएका छन् । परिषद्को नयाँ कार्यसमितिलाई पूर्णता दिने क्रममा आचार्यलाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो। परिषद्को हालै सम्पन्न २६औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनबाट हरि भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो। अधिवेशनपछि बाँकी
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्