प्रमुख प्रशासकीय अधिकृत नआएपछि भंगहाका मेयरले लगाए नगरपालिका र वडामा ताला
अनलाइनखबर
·
·
४ हप्ता अगाडि
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको काम प्रभावित भएको छ । मेयर साहका अनुसार प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न आफू पटक-पटक मन्त्रालय धाएर जानकारी गराए पनि समस्या समाधान हुन सकेन ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
