बेंसीसहर–चामे सडक सञ्चालन गर्न १० दिन लाग्ने अनुमान
नेपाल न्युज
·
·
एक महिना अगाडि
लमजुङ। पछिल्लो चार दिनको निरन्तरको वर्षापछिको बाढी–पहिरोबाट बेंसीसहर–चामे सडकको विभिन्न ठाउँमा क्षति पुगेपछि पहिरो पन्छाइ भत्किएको सडकको मर्मत सुरु गरिए पनि पूर्णरुपमा सञ्चालनमा ल्याउन करिब एक साता लाग्ने अनुमान गरिएको छ। डुम्रे–बेंसीसहर–चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार उक्त सडक मुख्य रुपमा तीन स्थानमा बढी क्षति पुगेको छ। त्यस बाहेक पनि विभिन्न स्थानमा
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
