बाढीपीडितका लागि तत्काल राहत र पुनर्निर्माणको माग गर्दै राष्ट्रिय सभामा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
रातोपाटी
·
·
एक महिना अगाडि
काठमाडौँ । अविरल वर्षाका कारण देशभर आएको बाढी र पहिरोले ठुलो मात्रामा जनधनको क्षति पुर्याएपछि राष्ट्रिय सभाका सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। पछिल्लो पटक असोज ८ गतेदेखि परेको वर्षाले पाल्पा, मनाङ, मुस्ताङलगायतका क्षेत्रमा सडक सञ्जाल अवरुद्ध हुनुका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
