प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै मेयरले नै लगाए नगरपालिका र वडा कार्यालयमा ताल्चा
रातोपाटी
·
·
४ हप्ता अगाडि
जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकाको कार्यालय र नगरभित्र रहेका सबै वडा कार्यालयमा आज तालाबन्दी गरिएको छ। लामो समय बितिसक्दा पनि प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै नगरपालिका प्रमुख संजीवकुमार साहको अगुवाइमा सबै कार्यालयमा तालाबन्दी गरिएको हो। नगरपालिका प्रमुख
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
