दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता
रातोपाटी
·
·
४ हप्ता अगाडि
सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु साह खोलामा डुबेर बेपत्ता भएका हुन् । उनलाई लखन्देही सोती खोलाले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
