मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन
रातोपाटी
·
·
४ हप्ता अगाडि
लमजुङ । मस्र्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि बन्द भएका लमजुङका दुई ठुला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन् । जिल्लामा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत्
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
