पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म
रातोपाटी
·
·
४ हप्ता अगाडि
बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म दिएकी छन् । बडिगाड गाउँपालिका-३ निवासी २५ वर्षीया सरिता थापालाई प्रसव व्यथाले च्यापेपछि डोकोमा बोकेर स्वास्थ्यचौकी लगिँदै गर्दा बाटोमै सुत्केरी भएकी हुन् । बाढी पहिरोका कारण
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
