खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

विराटनगरमा जुवाखालबाट भाग्न छतबाट हामफालेका व्यक्तिको मृत्यु, ६ जना पक्राउ

नेपाल न्युज · · ३ हप्ता अगाडि

विराटनगर। विराटनगर महानगरपालिका–६ सरोचियामा प्रहरी टोली पुगेपछि जुवाखालबाट भाग्ने क्रममा दुईतले घरको छतबाट हामफालेर घाइते एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइराला रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रका अनुसार आइतबार राति करिब साढे ११ बजे सरोचियास्थित

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com
शेयर: WhatsApp Facebook Viber X