चाडपर्वमा सडक यात्रा सहज बनाउन सडक विभागको विशेष तयारी
नेपाल न्युज
·
·
एक महिना अगाडि
काठमाडौं। दशैँ, तिहार तथा छठ पर्व नजिकिएसँगै सडक विभागले देशभरका मुख्य राजमार्गहरूको मर्मत र स्तरोन्नतिलाई तीव्रता दिएको छ। बाढीपहिरोका कारण जीर्ण बनेका सडकहरूमा यात्रुको यात्रा सुरक्षित बनाउन विभागले विशेष कार्ययोजना लागू गरेको छ। यातायात व्यवसायीहरूले सडक सुरक्षाको ग्यारेन्टी नभएसम्म अग्रिम टिकट नखोल्ने चेतावनी दिएपछि विभागले मर्मतको कामलाई प्राथमिकतामा राखेको हो। सडक विभागका प्रवक्ता शुभराज न्य…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
