विश्वविद्यालय सभा नबस्दा बजेटविहीन बन्यो देशकै ठुलो प्राज्ञिक थलो
रातोपाटी
·
·
एक महिना अगाडि
काठमाडौँ । देशकै ठुलो प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ६७ औँ सभा अर्थात् सिनेट बैठक कहिले बस्ने भन्ने अन्योल देखिएको छ । गत असारमा बस्नुपर्ने सिनेट बैठक बस्न नसक्दा त्रिविको नीतिगत तथा प्रशासनिक कार्य प्रभावित
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
