घर र वरिपरिको जमिन सुरक्षित छ कि छैन ख्याल गर्न रेग्मीको आग्रह
रातोपाटी
·
·
एक महिना अगाडि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद धनञ्जय रेग्मीले बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण आगामी केही दिन नेपालका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने चेतावनी रहेकाले सतर्क रहन आग्रह गरेका छन्
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
